११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

माघदेखि बन्द रहेको तातोपानी नाका खुल्यो


२७ चैत, काठमाडौँ । चीनमा कोरोना (कोभिड–१९)को संक्रमण बढेपछि १३ माघदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आएको छ । बुधबार साँझदेखि अत्यावश्यक सामग्री ल्याउनका लागि नाका खोलिएको हाे ।

 

फाइल तस्बिर।

विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको हेल्थडेस्क राखेर नाका खोलिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार ११:२६