८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नवनियुक्त गभर्नर अधिकारीले सम्हाले कार्यभार


२५ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ लिएका छन् । मंगलबार बिहान आयोजित एक कार्यक्रमबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नवनियुक्त गभर्नर अधिकारीलाई सपथ गराएका हुन् ।

सपथ लिए लगत्तै अधिकारीले राष्ट्र बैंक पुगेर कार्यभार सम्हालेका छन् । अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नरमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार १२:३३