७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

भारतको आन्द्र प्रदेशमा डुंगा दुर्घटना, ३० जना वेपत्ता


२ जेठ, काठमाडौं । भारतको आन्द्र प्रदेशको गोदावरीमा डुंगा दुर्घटना हुँदा ३० जना वेपत्ता भएका छन् । २ महिला र बालबालिकासहित १२ जनाको सकुशल उद्धार गरिएको छ ।

तीव्र गतिको हावाहुरीका कारण मंगलबार साँझ डुंगा दुर्घटना भएका त्यहाँको प्रहरीले जनाएको छ । हराइरहेकाहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार ०९:५२