११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले कोरोना विषयमा सम्बोधन गर्दै


१८ चैत, हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण सिर्जित समस्या, नियन्त्रण र उपचारका सम्बन्धमा प्रदेश सरकारबाट भइरहेको गतिविधि तथा लकडाउनका समयमा नागरिकले गर्नुपर्ने भूमिका विषयमा आज प्रदेशवासीलाई सम्बोधन गर्दै हुनुुहुन्छ ।


नेपाल टेलिभिजनलगायत १० वटा टेलिभिजन च्यानलमार्फत साँझ ५ बजे उहाँले सम्बोधन गर्नुहुने भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलवार १४:३८