१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

फिलिपिन्समा विमान दुर्घटना, ८ को मृत्यु


१६ चैत, काठमाडौँ । फिलिपिन्समा विमान दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ । सिन्ह्वा समाचार समितिले स्रोतलाई उद्धृत गर्दै फिलिपिन्सको निनोई एकुइनो अन्तराष्टिय विमानस्थलमा एउटा सानो विमान दुर्घटना भएको जनाएको हो ।

फाइल फाटाे

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आईतवार १९:३२