१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

त्रिशुली अस्पतालमा १० वटा आइसोलेसन वेड तयार (फोटोफिचर)


१३ चैत, नुवाकोट । त्रिशुली अस्पताल नुवाकोटमा पनि कोरोनाको उपचारका लागि १० वटा आइसोलेसन बेड तयार भएको छ । अस्पतालले आइसोलेसनको बेड तयार गरेपछि बिहीबार अस्पताल सञ्जालक समितिका अध्यक्षले अनुगमन गरेर उच्च मनोबलका साथ काम गर्न स्वास्थ्यकर्मीलाइ निर्देशन दिएका छन । अस्पतालका अध्यक्ष अर्जुन न्यौपानेसँगै शिक्षामन्त्रीका निजी सचिव विनोद न्यौपाने अस्पतालका मेडिकल सुपरिटेन्ड रेमकुमार राइ र डा राजेन्द्र लामा लगायतले अनुगमन गरी तयारीको बारेका जानकारी लिएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार २०:३४