११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

वीर अस्पतालको २४ प्रकारको सेवा अब घरमै बसेर पाइने (चिकित्सकको नाम र नम्बरको सूचीसहित)


१३ चैत, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान अन्तर्गतको वीर अस्पतालको सेवा सेवाग्राहीले चाहेको खण्डमै घरमै बसेर पाउने व्यवस्था मिलाएको छ । अस्पतालले २४ प्रकरका विभिन्न रोगहरूको सेवा घरबाटै प्राप्त हुने गरी मिलाएको हो । विश्वव्यापी रूपमा माहामारी बनेर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को जोखिममा नेपाल पनि रहेकाले उच्च सतर्कता अपनाउँदै सेवाग्राहीले घरबाटै सेवा पाउने व्यवस्था मिलाएको हो ।

वीर अस्पतालबाट पाइने सेवा यस्ता छन

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार १६:५२