११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

युवासंघका नेता सुवास श्रेष्ठले चार वटा निजी गाडी एम्बुलेन्सको रूपमा निशुल्क प्रयोग गर्न दिने


१३ चैत, काठमाडौँ । युवा संघका नेता सुवास श्रेष्ठले आफ्ना चार गाडी चालकसहित एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिने घोषणा गरेका छन । काठमाडौँ महाराजञ्जका सुवासले आफ्ना चारै गाडी जनतको सेवमा उपलब्ध गराउन तयार रहेको बताएका हुन । उनले चारवटा सम्पर्क नम्बरसहित अपिल पनि गरेका छन । उनले काठमाडाैँ उपत्यकाको तीनै जिल्लामा यस्तो सेवा दिन तयार रहेको बताएका छन ।

उनको अपिल यस्तो छ

यो आपतकालीन अवस्था मा सम्पुर्ण काठमाडौ,भक्तपुर, ललितपुर मा रहनु भएको जनता प्रती नि:शुल्क एम्बुलेन्स सेवा सरह मेरो घर मा रहेको ४ वटा गाडी ड्राइभर सहित उपलब्ध गराउने छु।मानव सेवा नै धर्म हो।
सक्दो शेयर गर्दिनु होला???
९८५१०२०३३८,
९८५१०२०८४७,
९८४६६६४४९९,
९८४६६६४४००

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार ०९:५९