१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

गायिका मिलनको नयाँ गीत ‘माया लाउँदा’ सार्वजनिक


३ चैत, काठमाडौं । गायिका मिलन नेवारको नयाँ गीत ‘माया लाउँदा’ सार्वजनिक भएको छ । डीपी दाहालको शब्द रचना रहेको गीतमा शम्भुजीत बास्कोटालकाे संगीत रहेकाे छ। भिडियोमा आशिष दाहाल, करिश्मा ढकाल र सुदिप भट्टराईको अभिनय रहेकाे  छ ।

उक्त गीतको भिडियोलाई नवराज घिमिरेले कैद गरेका छन् । भने सम्पादन, कलर, तथा निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार १२:४८