१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

सातै प्रदेशमा अख्तियार गठन गर्न प्रधानमन्त्री ओलीलाई गोगो फाउण्डेसनको सुझाव


९ फागुन, काठमाडौँ । गोगो फाण्डेसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ बुँदे सुझाव दिएको छ । फाउण्डेसनका कार्यकारी निर्देशक केदार खड्काले आम नागरिकमा सुशासनका न्यूनतम् प्रत्याभूति दिन सकिने सुझाव दिएको बताएका छन । चुनावी प्रतिबद्धताको ख्याल गर्दै, विकसित अवसरहरुलाई जनताको हितमा प्रयोग गर्नका लागि नागरिक संस्थाको तर्फबाट सुझाव दिएको खड्काले बताए ।  प्रधानमन्त्रीलाई दिइएको सुझाव यस्तो  छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७४, बुधबार १६:०५