१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

पाकिस्तानी लडाकू विमान दुर्घटना


२८ फागुन,इस्लामावाद । पाकिस्तानको एउटा लडाकू विमान बुधबार दर्घटनामा परेको छ । दुर्घटना हुँदा क्रममा ठूलो धुलो मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन् । शैन्य परेडका लागि उडाइएको विमान दुर्घटना भएको समाचारमा जनाइएको छ ।

फाइल फाेटाे

दुर्घटनामा कुनै मानवीय क्षतिसम्बन्धी विवरण भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार १७:१९