७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एसीसी इस्टर्न रिजन टी-ट्‌वान्टी : नेपाल-मलेसिया भिड्दै


१७ फागुन, काठमाडौं । एसीसी इस्टर्न रिजन टी-ट्‍वान्टी क्रिकेटको पहिलो खेलमा आज नेपाल र मलेसिया भिड्दै छन् । थाइल्यान्डको बैंककमा हुने खेल नेपाली समय अनुसार मध्याह्न सवा १२ बजेदेखि सुरु हुनेछ ।

मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवातको लक्ष्यमा रहनेछ । उपाधि जित्ने लक्ष्य लिएको नेपाल मलेसियालाई हराउँदै उत्कृष्ट सुरुवात गर्न चाहन्छ ।

मलेसिया पनि बलियो टिम हो । मलेसिया पनि नेपाललाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । त्यसैले नेपाललाई मलेसियाले कडा चुनौती दिने अनुमान गरिएको छ । यद्यपि नेपा उपाधि दाबेदार पनि हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार ०८:०१