४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

प्रधानमन्त्रीलाई भेट्न नेता नेपाल बालुवाटारमा


१६ फागुन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मालाई भेट्न बालुवाटार पुगेका छन् । शुक्रबार दिउँसो ओलीलाई भेट्न नेता नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

नेपाल यसअघि शुक्रबार नै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा नेकपाका ४ नेताबीच भएकाे भेटवार्तामा  पनि सहभागी थिए । उक्त बैठकपछि नेता नेपाल अर्का अध्यक्ष ओलीसँग भेटवार्ताका लागि गएका हुन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार १५:४७