६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

नेप्सेमा १२ करोड ७९ लाख कित्ता शेयर सूचीकृत, कुन कम्पनीको कति ?


८ फागुन, काठमाडौँ । नेप्सेमा १३ कम्पनीको १२ करोड ७९ लाख ८० हजार ७९० दशमलव ७ कित्ता शेयर सूचीकृत भएको छ । २ ओटा कम्पनीको हकप्रद शेयर, एउटा कम्पनीको मर्जर पछिको शेयर, ८ ओटा कम्पनीको बोनस शेयर र बाँकी २ ओटा कम्पनीको ऋणपत्र सूचीकृत भएको हो ।

सूचीकृत भएको उक्त शेयर अब लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

कुनको कति ?

 

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार १७:३४