१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बाँस्कोटाको कमिसन काण्डमा आफ्नो संलग्नता नरहेको स्विस दूतावासको प्रष्टोक्ति (विज्ञप्तिसहित)


८ फागुन, काठमाडाैँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन माग गरेको विषयमा नेपालस्थित स्वीजरल्याण्ड दूतावासले ध्यानाकर्षण भएको जनाएको छ । दूतावासले उक्त प्रकरणमा कुनै पनि छलफलमा दूतावासको संलग्नता नरहेको प्रष्ट पारेको छ ।

 

बिहिबार एक विज्ञप्ति जारी गर्दै दूतावासले उक्त घटनासँग सम्बन्धित कुनै पनि छलफल नभएको र समाचारमा उल्लेखित व्यक्तिसँग दूतावासको कुनै सम्बन्ध नरहेको भन्दै उक्त व्यक्ति स्वीस कम्पनीको स्थानीय एजेन्ट नरहेको उल्लेख गरेको छ ।

दूतावासको विज्ञप्तिः

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार १७:२२