१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नुवाकोटबाट काठमाडाैँ आउँदै गरेको बस भीरबाट खस्यो


८ फागुन, काठमाडौँ । नुवाकोटबाट काठमाडौँ आउँदै गरेको बस भीरबाट खसेको छ । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ थप्रेकमा दुर्घटनामा परेको प्रत्यक्षदर्शीलेब ताएका छन । दुर्घटनामा १५ जना घाइते भएका छन । उनीहरूको पहिचान समेत खुलेको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।  बा२ ख ६७४० नम्बरको बस आरूर्खक(कुलकुल हुँदै काठमाडौं आउँदै थियो । स्थानीयले घाइतेलाइ उद्धार गरी अस्पतालतर्फ पठाएका छन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार ११:३०