६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

आंगिक कलेज प्रदेशमातहत ल्याउन एकीकृत ऐन


३ फागुन, काठमाडौं सरकारले उच्च शिक्षा व्यवस्थापन विधेयक ल्याउने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा मन्त्रालयले देश संघीय संरचनामा गएकाले विश्वविद्यालयहरू पनि संघीय संरचनाअनुसार केन्द्रीय र प्रादेशिक विश्वविद्यालयहरूमा वर्गीकरण गर्नेगरी विधेयकमा प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल उक्त विधेयक रायका लागि अर्थ मन्त्रालय पठाइएको खबर नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार ०७:४६