७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नवराज घोरासैनीको झम्के साँझैमा… (भिडियोसहित) 


२ फागुन, काठमाडौं डीएआर मुभिजले गायक नवराज घोरासैनी र आँसु मगरको स्वरमा झम्के साँझै लोक दोहोरी गीत बजारमा ल्याएको छ । गीतको लय/शब्द माधवबहादुर थापाको छ भने संगीत संयोजन हेमन्त शिशिरको छ ।

कजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा जीवन खड्का, अलिना देउजा लोमश शर्मा, कजिश श्रेष्ठको अभिनय देख्न सकिन्छ । गायक घोरासैनीको केही समयअघि मिर्मिर कपालैमा बोलको गीत बजारमा आएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार ०७:३८