६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

निहारिकाको हट लुक्स यस्तो ! (फोटोफिचर)


१४ माघ, काठमाडौं । भारतीय मोडेल निहारिका अग्रवाल निकै हट छिन् । बलिउडमा जम्न नसके पनि चर्चामा भने सधैं आइरहेकै हुन्छिन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहने निहारिका सोसल मिडिया तथा ड्रेस सेन्समा पनि निकै अघि छिन् ।

पछिल्लो समय उनैले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट सार्वजनिक गरेका केही हट तस्बिरले सामाजिक सञ्जालमा एकाएक चर्चा पाएको छ । भारतको बरेलीमा जन्मिएको निहारिका आफ्ना फलोअर्सकै कारण चर्चाको शिखरै रहन्छिन् । उसो त उनलाई इन्स्टाग्राममा फलो गर्नेहरु पनि ५ लाखभन्दा बढी नै छन् ।

हेरौं निहारिकाका केही हट तस्बिर । –एजेन्सी

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार ०८:१४