११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

नवनिर्वाचित सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ


१३ माघ, काठमाडौँ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार बिहान आयोजित एक समारोहबीच सभामुख सापकोटाले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

४ महिना लामो रिक्तता अन्त्य गर्दै प्रतिनिधिसभाले आइतबार सापकोटालाई निर्विरोध सभामुखमा चयन गरेको थियो । सभामुखमा निर्वाचित भएको भोलिपल्टै सापकोटालले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार १२:०७