८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बाँदरले आगो ताप्दै चिया पिएपछि…


१० माघ, महाेत्तरी । यति बेला तराईमा शितलहरले जनजिवन प्रभावित भएको छ । मानिसमात्र होइन घरपालुवा जनावार समेत शितलहरको चपेटामा परेका छन् । विहान बाक्लो हुस्सु लाग्ने दिउँसो केही समय घाम लाग्ने गरेको छ ।

यसैक्रममा एक बादरले अगेनाको छेउमा चियाको चुस्की लिँदै गरेको तस्वीर सार्वजनिक भएको छ । महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै गरेको वाँदरको तस्वीर राष्ट्रिय समाचार समितिका धनवीर महतोले शुक्रबार खिचेर पठाएका हुन् ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार ११:२७