६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

कक्षा ११-१२ को परीक्षा तालिका सार्वजनिक (सूचनासहित)


८ माघ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा सञ्चालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा ३ घण्टाको हुने बोर्डले जनाएको छ ।

परीक्षा तालिकाअनुसार कक्षा १२ को परीक्षा २०७७ वैशाख ८ गतेदेखि सुरु हुने भएको छ । त्यसै गरी कक्षा ११ को परीक्षा २०७७ वैशाख २१ गतेदेखि सुरु हुनेछ । परीक्षा बिहान ७ बजेदेखि सुरु हुने परीक्षा बोर्डले आज सूचना जारी गरी जनाएको छ ।
https://cdn4-thaha.scdn2.secure.raxcdn.com/media/albums/5e279c571fe67_gopa_pdf-6_LF3Bvw440u.jpg

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार ०७:५६