नुवाकोट तारुकाको गोरुजात्रा कांग्रेसको कब्जामा, बिचाैलियाका ब्यानरमा रोक लगाउने तयारी

२८ पुस, विदुर । नुवाकोट यस्तो जिल्ला हो जहाँ कुखुराले समेत राजनीति गर्छन भन्ने उक्ति अन्य जिल्लामा चर्चित छन । नेतै नेताको जिल्ला भएर पनि विकासको दृष्टिले साह्रै नै पछि परेको नुवाकोटमा हरेक वर्ष निरीह पशुलाइ जुधाएर यहाँका दलका नेताहरू राजनीतिक अभिष्ट पूरा गर्नका निम्ति जनतालाइ भाषण सुनाउने गर्छन । धेरै पहिल्यैदेखि गोरू जुधाउँदै आएको … Continue reading नुवाकोट तारुकाको गोरुजात्रा कांग्रेसको कब्जामा, बिचाैलियाका ब्यानरमा रोक लगाउने तयारी