१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

काठमाडौं–केरुङ रेलमार्ग सम्भाव्यता अध्ययनको काम सुरु हुँदै, अध्ययनको खर्च चीनले व्यहोर्ने


२३ चैत, काठमाडौँ । काठमाडौँ–केरुङ रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययनको काम लागि चिनियाँ कम्पनी चाइना रेल्वे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले काम गर्ने भएको छ ।

कम्पनीले अध्ययन गरेर भदौ १५ भित्र सम्भाब्यता अध्ययन प्रतिवेदन तयार हुने छ । सम्भाव्यता अध्ययनका लागि छलफल गर्न चीन पुगेको यातायात सचिव मधुसदन अधिकारी नेतृत्वको नेपाली प्रनिनिधि मण्डलले काम अघि बढाउने गरी सम्झौता गरेर स्वदेश फर्किएको छ । अध्ययनले भौगोलिक कठिनाइहरु पनि पत्ता लगाउनेछ ।

प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार १७:२९