१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नेपालमाथि नाकाबन्दी लगाउने मोदीले जिउँदै भारतीयलाई दिए श्रद्धाञ्जली


२३ वैशाख, काठमाडौँ । भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीले एउटा दुर्घटना परेका व्यक्तिलाई मृत्युविना नै श्रद्धाञ्जली दिएका छन । बिहारको मोतिहारीमा केही दिन अघि भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको भन्ने हल्लाकै पछि लागेर मोदीले ट्वीटरमार्फत् दुःख व्यक्त गर्दै दिवंगत व्यक्तिहरुलाई श्रद्धाञ्जली दिएका थिए ।

बिहारको मुजफ्फरपुरबाट दिल्ली जाँदै गरेको बस बिहीबार पूर्वी चम्पारण जिल्लाको कोटवा थाना क्षेत्रमा दुर्घटनामा परेको थियो । वास्तविकतामा त्यस दुर्घटनामा मानवीय क्षति भनेको भएको थिएन ।

प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार ०८:४९