कथा नेपाललाई चार लाखका दरले चन्दा दिन बाणिज्य बैंकहरूलाई बैंकर्स संघको उर्दी

२० पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नाम दुरूपयोग गरेर समृद्धिको यात्रामा लम्किरहेको आरोप लागेको कथा नेपाल प्रा. लि.लाई बाणिज्य बैंकहरूले दामासाहीले चार लाखका दरले चन्दा दिनुपर्ने भएको छ । बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ)हरूको संस्था बैंकर्स संघले निर्णय नै गरी बैंकहरूबाट चार लाखका दरले चन्दा उठाउन लागेको हो । एक व्यक्ति एक … Continue reading कथा नेपाललाई चार लाखका दरले चन्दा दिन बाणिज्य बैंकहरूलाई बैंकर्स संघको उर्दी