१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बिकिनीमा खुलेकी निया (फोटोफिचर)


१९ पुस, एजेन्सी । सेलिब्रिटी पर्सन कसरी चर्चा पाउने भन्ने ध्याउन्नमै हुन्छन् । आफ्ना फ्यानलाई खुसी बनाउन होस् या स्वयंले चर्चा नै पाउन किन नहोस् । अनेक फन्डा गरिरहेकै हुन्छन् ।

यस्तो फन्डा गर्नेमा हलिउड अगाडि रहे पनि बलिउड पनि पछि छैन । पछिल्लो समय कलिउडका सेलिब्रिटी पर्सन पनि यस्ता फन्डा रच्न माहिर भइसकेको पाउन सकिन्छ ।

यसै क्रममा भारतीय टीभी एक्ट्रेस निया शर्माले पनि नयाँ फन्डा अपनाएकी छन् । उसो त निकै सुन्दर निया सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । इन्टाग्राममार्फत नियाले यसपटक विकिनी अवतार सार्वजनिक गरेकी छन् । उनको विकिनी अवतारमा सेक्सीसँगै बोल्ड देखिएको फ्यानहरुले प्रतिक्रिया दिएका छन् ।

यिनै सुन्दर टीभी एक्ट्रेस नियाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका केही तस्बिर अहिले भाइरलसमेत भएका छन् । उनका भाइरल भएका केही तस्बिर हामी पनि हेरौं ।

भोजपुरी हट मोनालिसा (फोटो फिचर)

 

प्रकाशित मिति : १९ पुष २०७६, शनिबार ०८:३७