१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

तस्बीरमा हेर्नुहोस् देशभर एकै साथ भएको नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ


१६ पुस, काठमाडाैँ । सरकारले बुधबार देशभर एकै साथ नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरेको छ । काठमाडाैँको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको शुभारम्भ गरिन भने सबै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखले भ्रमण वर्षको एकसाथ शुभारम्भ गरेका छन । भ्रमण वर्षको शुभारम्भमा राससका फोटो ग्राफरले कैद गरेका तस्बीरहरू हामीले यहाँ प्रस्तुत गरेका छाैँ ।

 

प्रकाशित मिति : १६ पुष २०७६, बुधबार २१:२८