१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

सन् २०२० काे पहिलाे दिन नेपाल भित्रने पर्यटकलाई यसरी गरियो स्वागत (फाटाेफिचर)


१६ पुस, काठमाडौँ । भ्रमण वर्ष २०२० जनवरी १ तारिख अर्थात पुष १६ बाट देशका विभिन्न ठाउमा आईपुगेका आन्तरिक र बाह्य पर्यटकलाई सरकारदेखी विभिन्न संघ सस्थाले आ–आफ्नो मौलिक तरिकाले स्वागत गरेका छन् । सात प्रदेशले आ–आफ्नो ठाउँबाट शुभारम्भ गरेका छन् भने संघीय सरकारले दशरथ रंगशालामा औपचारिक कार्यक्रम गरी शुभारम्भ गर्दैछ ।

प्रकाशित मिति : १६ पुष २०७६, बुधबार १६:०२