११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

‘मिस वर्ल्ड’को भोटिङमा अनुष्का दोश्रो !


२१ मंसिर, काठमाडौं । डिसेम्बर १४ मा ‘मिस वर्ल्ड’ हुँदै छ । अहिले भने भोटिङ राउन्ड चलिरहेको छ । यसैका लागि नेपालबाट प्रतिनिधित्व जनाउँदै मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठ अहिले लन्डनमा छिन् ।

यही भोटिङ राउन्डमा अनुष्का भने दोस्रो स्थानमा छिन् । विश्वभरबाट आएका १ सय २४ सुन्दरीसँग प्रतिस्पर्धा गरिरहेकी नेपाली चेली अनुष्कालाई भियतनामकी सुन्दरी लोअङ थुय लिंहले भोटिङ राउन्डमा उछिनेकी छन् । अहिले ती १२४ सुन्दरीले आफ्नो भोट बढाइरहेका छन् ।

यो राउन्डमा अनुष्कालाई भने बंगलादेशकी सुन्दरी रफह तेर्साले पछ्याइरहेकी छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार १०:२२