७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

१३औं साग : किरणसिंह बोगटीले ४२ किलोमिटर म्याराथनमा जिते स्वर्ण


२१ मंसिर, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ । पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गरे ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार १०:१८