१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नायिका ऋचा शर्माको विवाह मंसिर २१ गते


१७ मंसिर, काठमाडाैँ । अभिनेत्री ऋचा शर्माको विवाह मंसिर २१ गते अर्थात् डिसेम्बर ७ तरिखमा हुने निश्चित भएको छ । ऋचाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा सबैलाई आशिर्वादका लागि धन्यवाद दिँदै विवाहको मिती निश्चित गरिएको कार्ड सार्वजनिक गरेकी छिन् ।


लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दिपेक्ष्य राणासँग उनले लगनगाँठो कस्न लागेकी हुन् ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार १२:३७