१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

१५ सय मिटर एथ्लेटिक्समा टंकले दिलाए नेपाललाई कास्य, स्वर्ण र रजत पदक भारतले जित्याे


१७ मंसिर, काठमाडाैँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्स अन्तर्गत १५ सय मिटर पुरुष दौडमा नेपालले कास्य पदक जितेको छ ।

नेपालका लागि टंक कार्कीले १३ औँ सागमा नेपाललाई एथ्लेटिक्समा पहिलो पदक दिलाएका हुन् । यस्तै स्वर्ण र रजत पदक भारतले जितेको छ । स्वर्ण पदक भारतका संजयकुमार सरो र रजत भारतकै अजित कुमारले जितेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार ११:१४