१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

काठमाडाैँको दक्षिणकालीमा पनि नेकपा, वडा अध्यक्षमा शिवभक्ति बलामी विजयी


१४ मंसिर, काठमाडाैँ । काठमाडाैँको दक्षिणकाली नगरपालिकाको वडा नम्बर ३ मा पनि नेकपा विजयी भएको छ । दक्षिणकाली नगरपालिका वडा नम्बर ३ मा नेकपाका उम्मेदवार शिवभक्ति बलामी विजयी भएका छन । बलामीले  कुल खसेको १०३६ मतमा ६१८ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले २७८ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार २२:२०