१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नायिका तथा ऋषि धमला पत्नी एलिजाको स्विमिङ पुलमा हट बिकिनी अवतार (फोटोफिचर)


३ मंसिर काठमाडाैँ । नायिका तथा चर्चित पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमले भने आफुलाई स्विमिङ पुलमा बिकिनी अवतारमा प्रस्तुत गरेकी छन् । फिल्म ‘अनुराग’ डेब्यु नायिका एलिजाले उक्त बिकिनी अवतारको फोटोहरुलाई आफ्नो सामाजिक संजाल फेसबुकमा पोस्ट गरेकी छन् ।

पछिल्लो समय नेपाली नायिकाहरु बिकिनी अवतारमा प्रस्तुत हुन थालेका छन् । कुनै पर्वाह नमानी निस्फिक्री रुपमा बिकिनी अवतार प्रस्तुत गर्ने नायिकाहरुलाई खासै सकारात्मक प्रतिक्रिया त आउदैन तर पनि यो कार्य निरन्तर चलिरहेको छ ।

एलिजाले ३ ओटा बिकिनी फोटो पोस्ट गर्दै स्टाटसमा शुभ दिनको शुभकामना दिदै उनले आफुले जिन्दगीलाई बुझ्न नसकेको पनि बताएकी छिन् । बिकिनीमा सुन्दर देखिएकी एलिजाले लेखेकी छन्, ‘साँच्चै जिन्दगी कसले बुझ्यो ?केही पाउन केही गुमाउनु पर्छ भन्नेले बुझ्यो की !! सबथोक गुमाएर पनि केही नपाउनेले बुझ्यो !!मैले त केही बुझिन ?’

 

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलवार १४:५५