१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

ज्ञानेन्द्र मल्ललाई नेपाली क्रिकेट टिमको कप्तानको जिम्मेवारी


१३ कात्तिक, काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमको उपकप्तान ज्ञानेन्द्र मल्लले कप्तानको जिम्मेवारी पाएका छन । यसअघि कप्तान पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै नेपाल क्रिकेट संघ ९क्यान०ले नयाँ कप्तानमा मल्ललाइ जिम्मेवारी तोकेको हो । क्यानमा नयाँ नेतृत्व आएपछि काम गर्न सहज पारिदिने भन्दै खड्काले कप्तानबाट राजिनामा दिएका थिए ।

उनले क्रिकेट संघको निलम्बन शर्तसहित फुकुवा भएको भोलिपल्टै राजिनामा बुझाएका थिए । खड्काको राजिनामालाइ लिएर धेरै क्रिकेटप्रेमीले भने निराशा व्यक्त गरेका छन ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार १५:०१