७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आन्दोलनका नाममा टिचिङ हस्पिटल अस्तव्यस्त पार्ने गोविन्द केसीले आजदेखि अवकाश पाए


२७ असोज, काठमाडाैँ । आन्दोलनका नाममा टिचिङ हस्पटिल अस्तव्यस्त पार्ने नेपाल विद्यार्थी संघका पूर्व नेता एवं वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा गोविन्द केसीले आजदेखि अवकाश पाएका छन । चिकित्सा शिक्षा सुधारका नाममा कांग्रेस र मेडिकल शिक्षाका लागि विद्यार्थी विदेश पठाउने कन्सलटेन्सीहरूको उक्साहटमा अनसन बस्दै टिचिङ हस्पिटलको हरिविजोग बनाएका  केसीले सोमबारबाट उमेरहदका कारण अवकाश पाउन लागेको हस्पिटलका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्काले बताएका छन ।

सुरूको तीन वटा अनसनमा चिकित्सा शिक्षा सुधारको माग राखेपनि उनका पछिल्लो अनसनमा राजनीतिक मागहरू राख्दै आएका थिए । केसीको अनसनका कारण धेरै गरिबहरूले लामो समय सरकारी अस्पतालहरू बन्द हुँदा उपचारबाट बञ्जित भएका थिए भने कतिपय बिरामीले उपचार नपाएर मृत्यु नै भएको थियो । उनी आफैँ नागरिकता, शैक्षिक प्रमाणपत्र र बढुवा फारममा फरक(फरक जन्ममिति पेश गरेका कारण विवादित बनेका थिए ।

डा गोविन्द केसी बुझ्न यो पनि पढ्नुहोस्

-केसीको अनसनमा बिरामीको सलाइन थुतेर फाल्दा म १३ दिन रोएँः डा भगवान कोइराला (भिडियोसहित)

-‘केसीको अनसनमा बिरामीलाई अनधिकृत रूपमा डिस्चार्ज गर्नेजस्ता घिनलाग्दा काम पनि भए’

-कम्युनिष्ट समाप्त पार्ने उद्घोषसहित अनशन बसेका गोविन्द केसीले देउवाको अनुरोधमा तोडे अनशन

-गोविन्द केसीको अनशन तुहाएकोमा कांग्रेसको चित्त दुखाइ, सरकारबारे कांग्रेसका आरोप यस्ता छन

-गोविन्द केसीको नाममा अस्पताल बन्द गराइ नर्सिङहोममा यसरी लगिन्छ बिरामी (भिडियोसहित)

-डा गोविन्द केसीज्यू तपाईँ त ६७ दिन अनशन बसेपनि मर्नुहुन्न, गरिबको उपचार प्रभावित नगर्नुस्

-अवसरवादी गिद्धहरू (गोविन्द केसीको वरिपरि घुमिरहेका मानिसरूमा समर्पित)

-नेविसंघका पूर्व नेता डा गोविन्द केसीको माग पूरा गर्न कांग्रेसका सबै भ्रातृ संस्थाको माग

-नेविसंघका पूर्व नेता डा गोविन्द केसीको अनशनमा थपियो नेपाल चिकित्सक संघको रिले अनशन

-गोविन्द केसीलाई आगामी चुनावमा उम्मेदवार बन्न शान्ता चाैधरीको आग्रह (केसीलाई खुलापत्र)

-गोविन्द केसीज्यू, तपाईँ हाडजोर्नीको डाक्टर हो मिर्गौलाको होइन, आवेगमा बोल्न बन्द गर्नुस्

-आफ्ना पूर्व नेता गोविन्द केसीको माग पूरा नगरेको भन्दै नेविसंघद्धारा प्रधानमन्त्रीलाई कालोझण्डा

-डा गोविन्द केसीज्यू, पहिला आफैँ मानसिक अस्पताल भर्ना हुनुस्

-गोविन्द केसीको मागबारे ओलीले भने ‘म संसदलाई निर्देशन दिन सक्दिन तर संसदको निर्देशन मान्छु’

-आफ्ना लागि चुनावमा भोट माग्ने डा गोविन्द केसीको माग पूरा गर्न गगन थापाको माग

-गोविन्द केसीज्यू, यसपटक कति जनाको ज्यान लिएपछि पुर्पुरोमा हात राख्नुहुन्छ ?

-छलफलमा बस्न डराएर भागेका गोविन्द केसीको अनशनको चेतावनीपछि योगेशको १४ बुँदे स्पष्टिकरण

-प्रधानमन्त्री ओलीको बाटो छेक्ने योजनासहित अनशनको झोला बोकेर इलाम पुगे गोविन्द केसी

-एमविविएस भर्नाको मुखमा कमिसनका लागि डा गोविन्द केसीको अनसनको धम्की !

-डा गोविन्द केसी रोए कि अभिनय गरे ? सामाजिक सञ्जालमा यसरी हुँदैछ अालोचना

-विरामीको उपचार गर्न छाडेर अनसन बस्ने गोविन्द केसी उपचार गर्न पाइन भन्दै किन रोए ?

-डा गोविन्द केसी पेशागत मर्यादा र नैतिकताप्रति जिम्मेवार बनुनः कांग्रेस नेतृ कोइराला

-गोविन्द केसीका कारण टिचिङको ४१ करोड अाम्दानी गुम्यो, हाडजोर्नी विभागको हरिबिजोग

-गोविन्द केसीले गगन थापाका लागि चुनावमा यसरी मागेका थिए भोट (भिडियोसहित)

-गोविन्द केसी हत्यारा हुनः डा. अधिकारी

-डा गोविन्द केसीलाई अनसनको नाैटंकी बन्द गर्न किसानको आग्रह (भिडियोसहित)

-डा गोविन्द केसी कहाँबाट परिचालित छन ? दोहरो चरित्रले बद्नाम अनसन

-केसीको अनसनका कारण गोविन्द चौधरीको मृत्यु भएको खुलासा, सांसद भन्छन केसी हत्यारा हुन

-१६ दिनदेखि लम्पसार परेर सुतिरहेका गोविन्द केसीले कसरी लेखे सांसदलाई चिठी ?

-डा गोविन्द केसीज्यू, अस्पतालको बेड कब्जा गरी अरूको उपचारको अधिकार किन लुट्नुहुन्छ ?

-गाेविन्द केसी कांग्रेस र युराेपियन युनियनकाे दलाल रहेकाे पुष्टि !

-गाेविन्द केसीकाे नाममा आन्दाेलित चिकित्सकलाई एकै पटक बर्खास्त गर्ने सरकारी तयारी

-कामै नगरी तलब खाने केसीले राजिनामा दिने कि समृद्धिका लागि काम गरिरहेका प्रधानमन्त्रीले ?

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार ०८:३६