१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

काठमाडौंको दरबारमार्गस्थित भिक्टोरी लाउञ्जमा भीषण आगलागी


२६ असोज, काठमाडौँ । काठमाडौंको दरबारमार्गस्थित भिक्टोरी लाउञ्जमा भीषण आगलागी भएको छ । साँझ ६ बजेदेखि भएको आगलागनी नियन्त्रणमा आउन सकेको छैेन । काठमाडौँ महानगरपालिकाको दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । सुरक्षाकर्मी र स्थानीयले पनि आगो नियन्त्रणका लागि सहयोग गरिरहेका छन ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आईतवार १९:१३

UniversityCollege.com