१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय भेटवार्ता


२५ असोज, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल भएको छ । राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आइपुगेका हुन् । उनी शितल निवासको भेटवार्ता सेकर सीधै सोल्टी होटलमा अायोजति रात्री भोजमा सरिक हुन पुगेका छन । तस्बीरहरूः रासस

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार २०:१७

UniversityCollege.com