१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

चिनियाँ राष्ट्रपति सी चेन्नाइबाट काठमाडौँ प्रस्थान


२५ असोज, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनफिङ भारतको चेन्नाइबाट नेपाल प्रस्थान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा सी नेपाल आउन लागेका हुन् ।

उनको स्वागतका लागि नेपालमा विशेष तयारी गरिएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेकाे छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार १५:००

UniversityCollege.com