Logo

महराले सभामुख पदबाट दिए राजिनामा



१४ असोज, काठमाडाैँ । सभामुख कृष्णबहादुर महराले राजिनामा दिएका छन । बलात्कारको अभियोग लागेपछि उनले राजिनामा दिएका हुन । संसद सचिवालयमा अाफैँले काजमा ल्याएको कर्मचारीले बलात्कारको अभियोग लगाएपछि मंगलबार महराले राजिनामा दिएका हुन । उनले राजिनामामा चिटिङ गरेका छन ।

नेकपाले दिएको सुझाव विपरित उनले सभामखुबाट त्यो पनि कार्यभार उपसभामुखलाइ दिएर राजिनामा दिएका छन । उनको राजिनामा भनिए पनि यो उनको पत्र निलम्बनको सोघोषणा जस्तो रहेको छ । उनले उपसभामुखसमक्ष छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् । यसलाइ राजिनामा भन्दा पनि सोघोषणाको रूपमा लिन सकिन्छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलवार १३:३४
प्रतिक्रिया दिनुहोस्