१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गोरखा केन्द्रबिन्दु भएर फेरि गयाे भूकम्प


४ असोज, काठमाडौँ । गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको  भूकम्प गएको हो । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार ०८:४०