१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

संविधान दिवसको पूर्वसन्ध्यामा संसद बैठकमा सम्बाेधन गर्दै प्रधानमन्त्री ओली


२ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा सम्बोधन गर्ने भएका छन । बुधबारदेखि सार्वजनिक कार्यक्रममा निस्कन सुरू गरेका प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो २ः३० बजे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयको अलवा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएको विषयमा सम्बोधन गर्ने बुझिएको छ । त्यसअघि प्रधानमन्त्रीले बालुवाटारमा बन्ने प्रधानमन्त्री निवासको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार १०:०९