८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नुवाकाेटकाे ल्याण्डफिल्ड साइड अवरोध गर्ने स्थानीयकाे चेतावनी


२४ भदौ, नुवाकाेट । नुवाकाेटकाे ककनी गाउँपालिकामा अव्यवस्थित रूपमा फाेहाेर फाल्दा राेगकाे संक्रमण बढेकाे छ । विगत लामाे समय देखी ककनी गाउँपालिका– २ सिस्डोलमा काठमाडाैँकाे फाेरहेर फ्यालिदै आयकाे तर फाेरकाे उचित व्यवस्थापन नहुँदा राेगकाे संक्रमण बढेकाे भन्दै स्थानीय आक्राेसित भएका छन् ।

फाेहाेरकाे व्यवस्थापन नगरे राेग लाग्ने र राेगीकाे संख्या बढ्ने हुँदा स्थानीयवासीले असोज १ गतेदेखि फोहरका गाडी रोक्ने र बञ्चरेडाँडामा बनिरहेको नयाँ ल्याण्डफिल्ड साइडमा पनि अवरोध गर्ने चेतावनी दिएका छन् । 

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार १५:३६