१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनालाई चिलीले बराबरीमा रोक्यो


२० भदाै, काठमाडाैँ । फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनालाई चिलीले बराबरीमा रोकेको छ । अमेरिकाको क्यालिफार्नियामा भएको खेलमा अर्जेन्टिनाले चिलीसँग गोलरहित बराबरी खेल्यो । स्टार खेलाडी लियोनल मेस्सी बिना नै मैदानमा उत्रिएको अर्जेन्टिनाका पउलो डिबाला पनि चाँडै सब्च्यिुट भए ।

अघिल्लो खेलमा रातोकार्ड पाए पनि सस्पेन्सनमा रहेका मेस्सीले शुक्रबारको खेल गुमाएका हुन् । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा अर्जेन्टिनाले केहि दबाव बनाए पनि गोलका लागि भने दुबैले खासै राम्रो मौका सिर्जना गर्न सकेनन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार ११:५७