१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अविरल वर्षाको कारण काठमाडाैँको मुलमानीमा निर्माणाधिन घर भत्कियो (फोटोफिचर)


१८ भदाै, काठमाडाैँ । अविरल वर्षाको कारण काठमाडाैँको मुलमानीमा निर्माणाधिन घर भत्किएको छ । स्थानीयका अनुसार हिजो रातिको अविरल बर्षाको कारण मुलपानीमा रहेको निर्माणाधीन घर भत्किएको छ । घर भत्किँदा भाैतिक क्षति भए पनि मानवीय क्षति भने भएको छैन । घरसँगै घरलाइ सपोर्ट दिन उठाइएको पर्खाल समेत भत्किएको छ । विस्तृत विवरण अाउन बाँकी छ । घरको तस्बीरहरूः उद्धव सुवेदी

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार ०९:३८