७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

नायिका सुरक्षा पन्तले ‘आमा’ काे लागि भावूक हुँदै  कपाल खाैरिइन्


१३ भदाै, काठमाडाैँ । नायिका सुरक्षा पन्तले ‘आमा’ बन्न भावूक हुँदै  कपाल खाैरिएकी छिन् । चलचित्र ‘आमा’को यतिबेला धमाधम छायांकन भैरहेको छ जुन पानीमा मात्रै छायांकन गर्नुपर्ने खालका छन् । जस्का लागि नायिका सुरक्षा पन्तले अाफ्नाे कपाल खाैरियकी हन् ।

लचित्रमा कलाकार मिथिला शर्मा शिर्ष भूमिकामा छिन् भने नायिका सुरक्षा पन्त छोरीको भूमिकामा छिन् । नायिका सुरक्षाले चलचित्रमा हरेक समय केही नयाँ गर्न चाहेको बताइन् । यसैले, केही नयाँ गर्नुपर्छ भन्ने सोच राखेर मात्र नहुने, गरेरै देखाउनुपर्ने भएकाले पनि आफूले मुण्डन कपाल देखाउनका लागि अरु विकल्प नखोजेको उनले बताइन् ।

दिपेन्द्र के खनालको निर्देशनमा तयार भैरहेको यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । यो चलचित्र फागूणको ९ गतेबाट रिलिज हुँदैछ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार १२:०१