१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

साकुराले स्वर्गमय जापान (फोटोफिचर)


–दयानिधी तिवारी
८ बैशाख, जापान । जापान यतिखेर साकुरा(चेरी)ले स्वर्ग झैँ सिँगारिएको छ । मार्च अन्तिम सातादेखि अप्रिलको अन्तिम हप्ता साकुरा फुलेर जापान स्वर्गमय बन्छ । जापानमा पार्क, बाटोघाटो, र घरको आँगनमै समेत साकुराको बोट देख्न पाइन्छ ।

साकुरा फुलेर देखाएको सौन्दर्यता र बनाएको मोहित अनि दिएको आनन्द साकुराको फेदमा पुग्नेले सधैँ आफ्नो जीवनमा पनि आओस् भन्ने कामना गर्छन । यो सिजन जापानको यमगुछी सहर नजिकैको पार्कमा फुलेको साकुराको मनमोहक दृश्य यहाँ प्रस्तुत गरेका छौँ ।

प्रकाशित मिति : ८ बैशाख २०७५, शनिबार ०८:४९