१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

भूउपयोग व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपति भण्डारीद्वारा प्रमाणीकरण


६ भदाै, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार १५:४६