१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

पत्रकार पुडासैनीकाे न्यायकाे लागि भैरहेकाे अनुसन्धानमा दखल दिने काम नगर्नुः मेयर दाहाल


५ भदाै, चितवन । पत्रकार सालिकराम पुडासैनीकाे मृत्युलाइ लिएर सम्बन्धित निकाएहरूबाट भैरहेकाे अनुसन्धानमा अराजक परिस्थिती उत्पन्न नगर्न भरतपुर महा नगरपालिकाकी मेयर रेणु दाहालले विज्ञप्ति मार्फत अनुराेध गरेकी छिन् । कुनै पनि व्यक्तिकाे असाेभाविक मृत्युहुनु दुख कुरा भएकाे जनाउनँदै मृत्युकाे कारण बारे निष्पक्ष छनबिन हुन जरूरी रहेकाे दाहालले विज्ञप्ति मार्फत उल्लेख गरेकी छिन् ।

निष्पक्ष, सत्य तथ्य छानविन गरी दाेषीलाइ कार्वाहि हुनुपर्ने दाहालले जनाएकी छिन् । घटनाकाे अनुसन्धानका क्रममा रहेका व्यक्तिका विषयलाइ लिएर धेरैले सडक र समाजिक संजालकाे दुरूपयाेग गरी घटना सँग सम्बन्धित नभएका राज्यका उच्चपदस्थ नेतृत्व र भरतपुर नगरपालिकालाइ असर गर्ने अनर्गल तथा भ्रमक बिचार संप्रेषण नगर्न र अपसब्द प्रयाेग गरी गाली गलाैज नगर्न मेयर दाहालले विज्ञप्ति मार्पत चेतावनी दिएकी छिन् । 

हेर्नुहाेस विज्ञप्तीः

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार १६:१४